Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

काठमाडाैं । जनयुद्धमा घाइते, अपांगता भएका जनमुक्ति सेनाका लडाकुहरूको उपचारमा वीर अस्पतालमा भएको खर्च सरकारको व्यहोर्ने निर्णय गरेको छ ।

समाचारको अनुसार गत ३ माघको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालमा औषधि उपचार गराइरहेका नरवीर दमाई दैलेख, मन दर्जी कालीकोट, वीरबहादुर परियार जुम्लालगायत ४४ जनाको औषधि खर्च राज्यले व्यहोर्ने निर्णय गरेको हो ।