Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

बाग्लुङ । प्रहरीको कुटाइबाट बाग्लुङ गलकोट ६ हरिचौरका ४० वर्षिय सोमबहादुर बस्नेत गम्भिर घाइते भएक छन् । उनको आन्द्रामा ५२ टाँका लगाउनुपरेको छ । पिसाबथैली फुटेको छ भने प्यांक्रियाज बिग्रिएको छ ।

इलाका प्रहरी कार्यालय गलकोटअन्र्तगतको हटिया प्रहरी चौकीका प्रहरी हवलदार प्रेम थापा र बुद्द बिष्टले बस्नेतमाथि निर्घात कुटपिट गरेका हुन् ।

स्थानिय सडक निर्माणका बिषयमा आयोजित बैठकमा सहभागी भएर घर फर्कने क्रममा गत २९ पुषको राति ९ बजे बस्नेतमाथि कुटपिट भएको हो ।