Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । गायक उर्गेन लामाको स्वर रहेको ‘पूmलको माला’ गीत सार्वजनिक भएको छ । गायक उर्गेनको उक्त गीतमार्फत ग्ल्यामर्स फोटोग्राफर कुबेर तामाङ र मोडल ज्योति प्रसाईले भिडियोमा डेब्यु गरेका छन् ।

शब्द तथा संगीत गायक उर्गेनकै रहेको यस गीतको भिडियो समेत गायक आफैले निर्देशन गरेका छन् । ह्यारी महर्जनले छायांकन गरेको यस गीतको छायांकन काभ्रेको तेमाल गाउँमा गरिएको छ । दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय उर्गेनले दर्जनौं गीत सार्वजनिक गरिसकेका छन्