Spread the love
  • 308
  •  
  •  
  •  
  •  
  •  
    308
    Shares

ललितपुर ।
जिल्लाको तिनपानेस्थित राडार डाँडामा तामाङ समुदायको राष्ट्रिय पर्व ल्होछारको अवसर पारेर मेलाको आयोजना गरेको छ । बाग्मती गाउँपालिकाको आयोजनामा हुन लागिएको उक्त मेलामा बृहत साँस्कृतिक कार्यक्रम तथा शुभकामना आदन प्रधान हुन लागिएको हो ।

गाउँपालिकाले माघ २१ गते मेला आयोजना गर्न लागिएको जनाएको छ । मेलामा राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहनुका साथै स्थानीय सस्कृतिको प्रदर्शन समेत हुने जनाएको छ ।