Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । सरकारका सबैजसो मन्त्रालयमा दातृराष्ट्रका परियोजना रहेको पाइएको छ। अर्थमन्त्रालयले सार्वजनिक गरेको विकास सहायता प्रतिवेदनअनुसार यस्तो देखिएको हो। राष्ट्रिय मानवअधिकार, राष्ट्रिय योजना आयोग, अर्थमन्त्रालय लगायतका २२ मन्त्रालयमा दातृ राष्ट्रका परियोजना रहेका छन्।

२२ मन्त्रालय र १५ वटा निकायमा ५३० वटा परियोजना रहेको छ। युरोपेली संघ, संयुक्त राष्ट्रिय विकास कार्यक्रम, डेनमार्क, अष्ट्रेलिया, न लगायतका देशले निर्वाचन आयोगमालाई दुई अर्ब ७० करोड बढीका परियोजना दिएका छन्।