Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

एजेन्सी । कतिपयले यो जान्न पनि चाहन्छन् पोर्न स्टारहरुको जीवन कस्तो हुन्छ र कति कमाउँछन् ?

यी र यस्ता प्रश्नको जवाफ एडल्ट स्टार, साइट ओनर र निर्माता सिरीले एक अन्र्तवार्तामा दिएका थिए । समाचार एजेन्सीहले चर्चा गरे अनुसार यसमा सिरीले बताएका थिए कि महिला एडल्ट स्टारले एक सीन दिएवापत बढीमा ६५ हजार भारु नेपाली ९७ हजार ५ सय कमाउँछन् ।

पोर्न स्टारको यस्तो हुन्छ शेड्युल – दैनिक शेड्युल बिहान ६ बजेबाट सुरु हुन्छ । उनीहरुलाई ६ बजे सुटकेस तयार गर्न लागाइन्छ । १० बजे कारमा बसिसको हुन्छन् । उनीहरु आधा घण्टा अगाडि सेटमा पुग्नुपर्छ । त्यसैले उनीहरु ११ बजे अघि सेटमा पुग्नपर्छ । ११ बजे पेपरवर्क सकेपछि डेढ घण्टामा हेयर र मेकअप हुन्छ । १२ बजे सोलो फोटोशुट गराइन्छ । जसमा लगभग १ घण्टा लाग्छ । दिउँसो १–२ बजे मेल पोर्न स्टार आइपुग्छ । र, पेपरवर्क कम्पलिट गर्छ । यसबीच क्रु लाइट्सको एरेञ्जमेन्ट हुन्छ । २ बजे पोर्न स्टार महिला र पुरुषबीच चिनजान र भिडियोशुट हुन्छ । सिचुएशन र सेटअपका हिसाबले लगभग २ घण्टा लाग्छ ।

निर्माता सिरीका अनुसार मेल र फीमेल पोर्न स्टारको कमाइमा धेरै अन्तर हुन्छ । यहाँ फीमेलले मेलको भन्दा धेरै पैसा पाइन्छ ।