Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौँ । पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकासहित मध्य तथा पश्चिमका केही ठाउँमा अहिले पानी परिरहेको छ ।

आज दिउँसो देशभरिकै मौसम बदली भई पश्चिम र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम विभागले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको बताइएको छ ।