Spread the love
  • 129
  •  
  •  
  •  
  •  
  •  
    129
    Shares

राइजिङ स्टार युवा समाजले मकवानपुर कैलाश – १० भाल्टारमा ल्होछारको अवसरमा दोस्रो बृहत तामाङ सचेनात्मक सास्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

प्रदेश न ३ का मानानीय सभासद ओम घलानको प्रमुख अतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा बिभिन्न राजनैतिक सङ्घ सङ्ठानका प्रतीनिधिको बाक्लो उपस्थिती रहेको कार्यक्रमलाई संस्थाको अध्यक्ष भिम लामा तामाङले सभापतित्व ग्रहण गरेको थियो ।

औपचारिक कार्यक्रम पश्चात सुरु भएको साङ्गितिक कार्यक्रममा हास्यकलाकार गणेश राई , कमल योन्जन तामाङ , चरचित गायक प्रायस दोङ , देवालाल मोक्तान नृत्यङ्गना फुलु मगर , पुसम गिरी , युबिजा तितुङ तामाङलगायत स्थानिया कलाकारहरुको बेजोड प्रस्तुती रहेको उक्त कार्यमलाई लक्ष्मी तामाङ र समान पुडासैनिले सन्चालन गरेका थिए ।