Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । ठेक्का सम्झौता भएको ४ वर्ष बित्नै लाग्दासमेत भ्यू टावरको जगसमेत अझैसम्म निर्माण हुन सकेको छैन् । सम्झौता अनुसार काम भएको भए पुरानो बसपार्कमा यतिबेला भ्यूटावर ठडिएको हुन्थ्यो ।

सम्झौता अनुसार जलेश्वर स्वछन्द बिकोई कम्पनीले पाँच वर्षभित्र टावर बनाएर महानगरलाई हस्तान्तरण गरिसक्नुपथ्र्यो । महानगरपालिकाले २०७३ सालमै भ्यूटावर बनाउने कार्यदेश दिए पनि राजनीतिक पहुँचले ठेक्का हात पारेको कम्पनीे अहिलेसम्म जगमै अड्किरहेको छ ।