Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

काठमाडौं । संघीय निजामती कर्मचारीले पाएको ट्रेड युनियन अधिकार प्रदेश र स्थानिय तहका कर्मचारीले नपाउने भएका छन् ।

संघीय मामीला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश र स्थानिय तहको सेवा ऐनमा प्रस्ताव गरेको न्युनतम मापदण्डमा ट्रेड युनियन अधिकार राखिएको छैन । मापदण्ड परामर्शका लागि कानुन अर्थ मनत्रालयमा पठाइएको छ ।

प्रदेश र स्थानिय शहले बनाउने कर्मचारी सेवा ऐनलाई संघीय निजामती सेवा ऐनको मर्म र भावनासँग मिल्दो बनाउन मन्त्रालयले न्युनतम मापदण्ड बनाएको जनाइएको छ ।