Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares

लस एन्जसल । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोन्स नयाँ प्रेमिल जोडीकै रुपमा सार्वजनिक स्थलमै रोमान्टिक मूडमा देखिँदै आएका छन् ।

बलिउड अभिनेत्री प्रियंका र हलिउड गायक निकको हालैको एउटा फोटो भाइरल भएको छ । पार्किङस्थलमै उनीहरुले ‘हट किस’ गरेको फोटो उनीहरुले थाहा पाउँदा नपाउँदै भाइरल भएको हो । पापराजीले दिनअघि खिचेको उनीहरुको फोटो अहिले भाइल बनेको हो ।

जहाँ उनीहरु पार्किङस्थलमा कार पर्खिरहेको बेलामै प्रियंकाले निकलाई किस गरेकी थिइन् । पापराजीले फोटो खिचेको केही मिनेटमै डेलीमेल मार्फत फोटो भाइरल भएको हो ।

गत डिसेम्बरमा उनीहरुले आफ्नो प्रेमलाई विवाहमा रुपान्तरण गरेका हुन् ।