Spread the love
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

नेपालमा हुन गइरहेको नेपालकै पहिलो कमेडी रियालिटी शो क्यामपियनमा नुवाकोट , पन्चकन्या गा.पा.-१ मा बुबा राम चन्द्रा राई र आमा ईश्वरी राईको कोखबाट मामलों छोराको रूपया जन्मिएको हाल बुध्दनिलकण्ठामा बसोबास गर्दै आएका हास्य कलाकार गणेश राई कमेडियन टप 24 मा छनौट भइ सकेका छन्।
उक्त कार्यक्रममा नेपाल भित्र अनि बाहिरका गरेर 2000 भन्दा बडि कमेडियनहरुले भिडियो अडिसनमा भाग लिएका थिए जसबाट फिजिकल अडिसनको निम्ति 105 जना प्रतियोगीहरुले काठमाडौमै अडिसन दिए । यस बाट ट्प 24 प्रतियोगी छानिएका छन् गणेश राई।

छानिएका 24 प्रतियोगीहरु अहिले क्लोज क्याम्पमा राखिएको छ यी मध्ये ट्प 15 को छनौट गरिने छ अनि मात्र भोटिङको आधारमा बिजेता छानिने छ।
सघर्षशिल राई भन्छन् , सपना देख्नु पर्दो रहेछ अनि देखेको सपना अवश्य पुरा हुदो रहेछ । सकरात्मक विचार भएका व्यक्ति हुनाले आफ्नो लक्ष्य प्राप्त गर्ने जमर्को कसेका छन् गणेश राइले ।
थुप्रै स्टेज सोहरूमा दर्शकहरुलाई हसाउन सफल भैसकेका राई अहिले भने पुर्ण रूपमा कमेडियन च्याम्पेनका लागि समय दिई रहेको बताउछ ।

भिडियो हेर्न यहा क्लिक गर्नुहोस
https://youtu.be/b0qXArN1rhk