Spread the love
  • 151
  •  
  •  
  •  
  •  
  •  
    151
    Shares

माझी फिल्म मोङो डोङा तथा धेरै फिल्मको र धेरै म्युजिक भिडियो निर्देशन गरी सकेका निर्देशक सुन्जित माझिले फेरी नयाँ म्युजिक भिडियो “ तिम्रो जस्तो मन ” निर्देशन गरेका छन् । धेरै गीत गाएर संगीत क्षेत्र आफ्नो छुटै पहिचन बनाउन सफल गायिका मिथु शेर्पाको तिम्रो जस्तो मन निर्देशन श्री म्युजिक प्रा.लि.को अफिसियन चानल बाट सार्वजानिक भएको छ । कुमार ल्वागुनको शब्द रहेको उक्त गीत मनोज सङ्सोन राईको म्युजिक तथा एरेन्ज रहेकोछ भने सुरेश राईले रेकोर्डिङ गरेका हुन । किङ रेकोर्डिङ स्टुडियोमा रेकर्ड भएको गित राजु कर्कीले मिक्सिङ गरेका हुन , बिरेन माझिले आकर्षन तरिकाले छायान्कन गरेको भिडियो लाई अर्जुन खड्का ले सम्पादन गरेका हुन पोस्ट प्रोडक्सन श्री म्युजिक प्रा.लि.बाट भएको हो ।
धेरै फिल्ममा निर्देशकको काम गरेर राम्रो अनुभव बटुलेका निर्देशक तथा मोडेल सागर बोहोराको राम्रो अभिनय देख्न सकिन्छ, मोडेल सागर बोहोरा लाई सुस्मिता माझी र रुपा माझिले साथ दिएकी छिन ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस