Spread the love
  • 71
  •  
  •  
  •  
  •  
  •  
    71
    Shares

दल बहादुर माझिको शब्द तथा राम कुमार नेपालीको शङ्गीत र बिर्बल माझिको स्वरले सझिएको सुमधुर नेपाली गीताको म्युजिक भिडियो श्री म्युजिक प्रा लिको अफिसियल युट्युब च्यानलबाट सार्वजानिक भएको छ ।
रमेश , बिरेन , समझना र रुपाको अभिनयाँ रहेको भिडियोलाई सागर बोहोराले छायाङ्कन गरेको छ भने अर्जुन खड्काले सम्पादन गरेका छन ।
बल्ल भेटैले बोलको गीत लाई निर्देशन भने माझी भाषाको चलचित्र मोङो डोङोको निर्देशक सुन्जीत माझिले गरेका छन । भिडियो हेर्नुस