Spread the love
  • 143
  •  
  •  
  •  
  •  
  •  
    143
    Shares

निमा वाईबा तामाङ साङ्गितिक फाटको एक आश लाग्दो खम्बा हुन बिगतको समयमा छार काई र नक्कली वयली सेलो दोहोरी एल्बममा स्वर दिन भ्याईसकेका छन भने हाल नया कोसेली तामाङ सेलो गीत हिमालि गाउकि शेर्पेनी नाना दर्शक माझ लिएर आएको छ ।

माता पुताली तामाङ र पिता चन्द्र बहादुर तामाङको माईलो छोरा निमा तामाङ कभ्रे जिल्ला चौउरी देउराली गा.पा.मा २०४४ सालमा जन्मेका गायकको नया गीतमा कमल योन्जन तामाङको अभिनयलाई लक्ष्मी तामाङ र सविना मगरले साथ दिएका छन । श्री म्युजिक प्रा.लि.को पोष्ट प्रोडक्सनमा बनेको भिडियोलाई भिम तामाङले क्यामरामा कैद गरेका छन भने कमल योन्जन तामाङले निर्देशन गरेका छन ।

भिडिडियो हेर्नुस् ।