×

TUNGOON

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ



नेपालमा थप दुई जनामा कोरोना संक्रमण भेटिए संगै नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ। रौतहटको बृन्दावन नगरपालिका र देवाही गोनाही नगरपालिकाका व्यक्तिको स्वाव परीक्षणका क्रममा संक्रमण भेटिएको हो । संक्रमितहरुलाई वीरगञ्ज लैजाने तयारी भईरहेको देवाही गोनाही नगरपालिकाका नगरप्रमुख धर्मेन्द्रप्रसाद पटेलले जानकारी दिनुभएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला