Spread the love
  • 3
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares


पूर्वीनाका झापासँग सीमा जोडिएका भारतीय भूमिमा लकडाउन अगाडि विभिन्न प्रयोजनले भारत पुगेका सयौं नेपाली अलपत्र परेका छन् । काँकडभिट्टादेखि कुमर खोसम्मको सीमा नाकामा दुई सयभन्दा धेरै नेपाली केही दिन अघिदेखि अलपत्र परेका हुन् । पूर्वीनाका झापासँग सीमा जोडिएका भारतीय भूमिमा बन्दाबन्दी अगावै विभिन्न प्रयोजनले भारत पुगेका सयौं नेपाली अलपत्र परेका छन् । उनीहरूलाई नेपाल ल्याउने पहल जारी रहेको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले ढकालले जानकारी दिनुभएको
छ ।