Spread the love
  • 2
  •  
  •  
  •  
  •  
  •  
    2
    Shares


कोरोना महामारीका कारण शैक्षिक सत्र शुरू भएको करिब दुई महिना जति कक्षा ठप्प हुने भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आर्थिक वर्ष २०७७–२०७८ को बजेट अनलाइन र भर्चुअल शिक्षामा खर्च गर्ने भएको छ ।राष्ट्रिय योजना आयोगले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बजेट सिलिङ ५८ अर्ब रुपियाँ तोकेको रसोहीअनुसार तयारी गरिरहेको मन्त्रालयले जनाएको छ ।