×

TUNGOON

कोरोनाको महामारी अन्त्य हुन लामो समय लाग्न सक्ने अनुमान



विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाको महामारी अन्त्य हुन अझै लामो समय लाग्न सक्ने बताएको छ ।डब्लुएचओका प्रमुख टेड्रोस अधानम गेब्रेससले नियमित प्रेस कन्फ्रेन्समा बोल्दै विशेष गरी विश्वको सबैभन्दा गरिब राष्ट्रका बालबालिकामा यसको असर देखिएको बताएका छन । कोरोना भाइरसको महामारीको कारण एक करोड ३० लाख मानिसलाई पोलियो, दादुरा, हैजालगायतका खोपको समस्या भइरहेको डब्लुएचओको भनाइ छ । अहिलेसम्म २१ मुलुकमा खोपको अभाव भइसकेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला