×

TUNGOON

देशभर संक्रमितका सङ्ख्या ३०४ पुग्यो


रौतहट र बारामा सोमबार विहान ९ जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रौतहटको इशनाथ नगरपालिकामा ८ जना र बाराको करैयामा एक जना कोरोना संक्रमित भेटिएका हुन् ।यो संगै नेपालमा कोरोना संक्रमित संख्या ३ सय ४ पुगेको छ।राष्ट्रिय जनासंख्या प्रयोगशालामा गरिएको परिक्षणमा रौतहटको इशनाथ नगरपालिका -२,३,६ र ९ नम्बर वडाका निवासी २१,२१,२३,२५,२९,३० वर्षका पुरुष र माधवनारायण नगरपालिकाका ३ निवासी २८ बर्षकि महिलामा कोरोना संक्रमित पुष्टि भएको छ।त्यस्तै बाराको करैयामाइ ५ का ३८ बर्षका पुरुषमा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए।सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ।।।।।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला