ललितपुर ।।जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ का दुध तथा तरकारी व्यावसायिक विष्णुप्रसाद तिमल्सिना हिजो सोमबार कोरोना भाइरसको संक्रमण परिक्षण गर्दा आरडिटी पोजिटिभ देखिएको छ। सोही वडाका वडा अध्यक्ष हरिप्रसाद तिमल्सिनालाई पनि शंका लागेकोले कोरोना भाइरसको संक्रमण परिक्षण गर्दा आरडिटी नेगेटिभ देखाएको छ। आज देखि गोदावरी नगरपालिका वडा नम्बर ७ अनि बाग्मती गाउँपालिका बाट आउने दुध गाडी र तरकारी गाडी पुर्णरुपमा निषेधित गरिएको छ।दैनिक ५,६ वटा गाडीहरू आवाज जावाज गर्ने हुदा सोहि गाडीमा रहेको मानिसहरूबाट ठूलो कोरोनाको जोखिम ल्याउन सक्ने प्रबल सम्भावना भएकोले स्थानीयहरुले आज देखि पुर्णरुपमा दूध तथा तरकारीका गाडीहरू निषेधित गरिएका छन् ।
TUNGOON
२०७९ असार १६, बिहिबार
विचार
- हाइटीमा एक निजी जहाज दुर्घटना हुँदा ६ जनाको मृत्यु
- अनुहारलाई चम्कीलो बनाउने घरेलु उपायहरु
- तपाईको घरको कुन दिशामा के हुनु उचित
- भाइरस विरुद्धको खोप अन्तर्गत पहिलो मात्रा कोभिशिल्ड लगाएकाहरू त्यसको साटो दोस्रो मात्रा भेरोसेल खोप लगाउन मिल्ने निष्कर्षमा नपुगिएको डब्ल्यूएचओको भनाई
- बढी यौन सम्पर्क गर्ने महिलाको यौनाङ्ग खुकुलो हुन्छ भन्ने सोचाई गलत हो किन ?
- हाम्रो शरिरमा हुने कोठीको रहस्य
- राजनीतिक गतिविधिले चारैतिर निराशा र आक्रोश बढाएको नेपाली कांग्रेसका नेता गगन थापाको भनाई
- वास्तु शास्त्रका अनुसार प्रवेशद्वार कस्तो बनाउने ?
- वास्तु शास्त्रका अनुसार शयन कक्ष कस्तो बनाउने
खेलकुद
- एसिया छनोट खेल्न नेपाली महिला क्रिकेट टोली आज मलेसिया प्रस्थान गर्दै
- इन्डियन प्रिमियर लिगमा बैंगलोरमाथि पन्जाब किङ्सको जित
- इन्डियन प्रिमियर लिगमा मुम्बईमाथि कोलकत्ताको जित
- दिल्लीलाई हराउँदै इण्डियन प्रिमियर लिगमा चेन्नइ विजयी
- इंग्लिस प्रिमियर लिगमा चेल्सी बराबरीमा रोक्कियो
- यूईएफए च्याम्पियन्स लिगमा भिल्ला रियलमाथि लिभरपुलको जित
- नेपाली टिमले आज जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दै
- इन्डियन प्रिमियर लिगमा राजस्थानमाथि कोलकाताको सानदार जित
- नेपाली राष्ट्रिय क्रिकेट टिमले आज जिम्बावे ए विरुद्ध प्रतिस्पर्धा गर्दै
कला
- सानु लिम्बु र सोमराज रावलको आवाजमा सजिएको लगाई दिउला सुनको बाला नामक गितको म्युजिक भिडियो बजारमा
- निशान भट्टराईको स्वरमा सजिएको सायर पल्माको तिम्रो बोलको नयाँ गीत चाडै बजारमा आउँदै
- आज सुनचाँदीको मुल्यमा वृद्धि
- फिल्ममा १ अर्ब ५० करोड सम्मको लगानी तहस नहस,सरकार संग राहत माग्दै
- योग गर्दा हामीलाई कस्तो फाइदा हुन्छ
- सेलो संगीतमा जम्दै ललितपुरे च्याङबा
- तामाङ चलचित्र क्युईका बाल कलाकार कुङगा छ्योइङ तामाङलाई वेष्ट बाल कलाकार ज्योमो गाङ फिल्म अवार्डबाट सम्मानित
- बुद्ध लामा सहित ४ कलाकार टोली ने.प्र.तामाङ समाज कतारको ल्होछार कार्यक्रमको लागि कतार पुगे
© TUNGOON