×

TUNGOON

गोदावरी नगरपालिका वडा नम्बर ७ कोरोना जोखिममा


ललितपुर ।।जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ७ का दुध तथा तरकारी व्यावसायिक विष्णुप्रसाद तिमल्सिना हिजो सोमबार कोरोना भाइरसको संक्रमण परिक्षण गर्दा आरडिटी पोजिटिभ देखिएको छ। सोही वडाका वडा अध्यक्ष हरिप्रसाद तिमल्सिनालाई पनि शंका लागेकोले कोरोना भाइरसको संक्रमण परिक्षण गर्दा आरडिटी नेगेटिभ देखाएको छ। आज देखि गोदावरी नगरपालिका वडा नम्बर ७ अनि बाग्मती गाउँपालिका बाट आउने दुध गाडी र तरकारी गाडी पुर्णरुपमा निषेधित गरिएको छ।दैनिक ५,६ वटा गाडीहरू आवाज जावाज गर्ने हुदा सोहि गाडीमा रहेको मानिसहरूबाट ठूलो कोरोनाको जोखिम ल्याउन सक्ने प्रबल सम्भावना भएकोले स्थानीयहरुले आज देखि पुर्णरुपमा दूध तथा तरकारीका गाडीहरू निषेधित गरिएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला