×

TUNGOON

बाग्मती गाउँपालिकामा एम्बुलेन्स सेवा संचालन


ललितपुर जिल्लाको वाग्मती गाउँपालिका जनतालाई स्वास्थ्य सेवा लिन सहज होस् भन्नका लागि जेष्ठ ७ गतेदेखि एम्बुलेन्स संचालनमा आएको छ। पालिका अध्यक्षका अनुसार यसले बागमती गाऊपालिका को भुभाग बिकट भयकाले जनतालाई आपतकालीन स्वास्थ्य सेवा लिन सहज हुनेछ ।शहरबाट हतपत एम्बुलेन्स गाउँ जान नमान्दा कतिपयलाई समस्या पर्दै आएको थियो ।वागमती गाउँपालिकाले खरिद गरेको एम्बुलेन्स लकडाउन का कारणले भन्सार मा रोकिएकाले हालसम्म एम्बुलेन्स सन्चालनमा आएको थिएन !

हाम्रो प्रयास जारी छ कि हामी जनतालाई सक्दो सहयोग गरी सेवा दिन तल्लिन छौँ ,अध्यक्ष लोप्चन ले भन्नू भयो । २०७७ जेठ ७ गते देखि अर्को ब्यबस्था नभए सम्मको लागि वागमती गाउँपालिका लाई स्वास्थ कार्यालय ललितपुर ले सामुदायिक जीवन बिकास केन्द्र इमाडोल ललितपुर ले सन्चालन गरिरहेको एम्बुलेन्स लाई बागमती गाऊपालिका को जनताको सेवामा सहुलियत रुपमा बागमती गाऊपालिका को जनता तथा त्यस आसपासका बासिन्दाको सहजताको निम्ति सन्चालन गर्ने समझदारी गरिएको र एम्बुलेन्स आज बाटै संन्चालन मा आएको कुरा बागमती गाऊपालिका अध्यक्ष बिरबहादुर लोप्चनले जनाकारी दिनु भयो यसै गरि बागमती गाऊपालिका भित्रका जनता लाई बिषद को समय मा एम्बुलेन्स लगायत केही सहयोग चाहिएमा मेराे फोन नम्बर 9841335585 मा चाैबिसै घन्टा सम्पर्क गर्न अनुरोध गर्नु भयको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला