×

TUNGOON

तामाङ भाषाको चल्चित्र दोखाङ (लक्ष्य ) युटुबमा


पञ्च बुद्ध फिल्म प्रोड्क्सन प्रा.ली.को ब्यानरमा निर्मित तामाङ भाषाको चल्चित्र दोखाङ (लक्ष्य ) युटुबमा आएको छ । रोस्नी ब्लोन, निर्मल स्याङ्तन, सुनिता लुङ्बा, सिता थिङ, टुल्साङ् लामा, भुइसाल लामा मेम्बर लो ,मान बहादुर तामाङ, निमा तामाङ लगाय त को आभिनयाँ रहेको चल्चित्रलाई मान बहादुर तामाङ, निमा थिङले निर्माण गरेका हुन ।

चल्चित्रमा द्वन्न्द शङ्खर महर्जनको, संगीत चन्द्र कुमार दोङको रहेको छ । चन्द्र कुमार दोङ, बिशाल काल्तन, अमृत लामा, निर्मला घिसिङले चल्चित्रको गितहरुमा स्वर दिएका छन । नृत्य निर्देशन अजय स्याङ्तनको र निर्देशक डि.बि. दोङको रहेको छ भने प्रस्तुति भुइसाल लामाको रहेको छ ।
भिडियो हेर्न तलको लिङ्क मा क्लिक गर्नुस


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला