×

TUNGOON

मंगल ग्रहमा मानव बस्तीको निर्माण वैज्ञानिक एलन मस्क


एलन मस्क असम्भव प्रतीत हुने सपना बुन्छ्न -मंगल ग्रहमा मानव बस्तीको निर्माण ।उनको तर्क छ- एक न एक दिन पृथ्वी ध्वस्ता हुनेछ,त्यसैले मानव नस्ल बचाउन कुनै न कुनै ग्रह खोज्नै पर्छ ।उनी आफ्नै लगानीमा रकेट तयार गर्छन् ।उनको रकेट मंगलग्रह ताकेर उडछ तर बीचमै ध्वस्त हुन्छ।अर्बौको नोक्सान हुन्छ तर पनि उनी हार मान्दैनन् र दोस्रो रकेट प्रक्षेपण गर्छ्न।यो पनि असफल नै हुन्छ। तैपनि उनी हार मान्दैनन् र तेस्रो रकेट छोड्छन् ।तर असफल नै हुन्छन् ।आफुले कमाएको नाम एबम दाम सबै स्वाहा भइसक्दा पनि उनी पछि हाटदैनन। ऐचोपैचो गरि चौथो रकेट निर्माण गर्छन् ।यो रकेट भने मंगल ग्रह पुग्न सफल हुन्छ।र उनी रातारात विश्वभर चर्चाको केन्द्रबिन्दु बन्छ।पछिल्लो समयमा इतिहासकै सबभन्दा ठुलो फाल्कन हेभीको प्रक्षेपण समेत सफल हुन्छ ।यसरी सन् २०३० सम्ममा मंगल ग्रहमा मानवबस्ती सुरु गर्ने असम्भवप्राय:अनको सपना अब सम्भव देखिन थालेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला