×

TUNGOON

सातै वडामा कम्तिमा १० बेडको ब्यबस्थित क्वारेन्टाइन बनाउने



प्रकाश थिङ
ललितपुर जिल्लाको वागमती गाउँपालिकाले जेष्ठ १८ गते आइतबार बसेको कार्यपालिकाको बैठकले सात वडामा कम्तीमा १० जना मानिस बस्न सक्ने व्यबस्थित क्वारेन्टाइन बनाउने निर्णय गरेको अध्यक्ष बीरबहादुर लोप्चनले जानकारी दिए ।अरुको ब्यस्त नहुन्जेलसम्म बिद्यालय वा अन्य सार्वजनिक भवनहरुलाई प्रयोग गर्ने भन्ने बिषयमा भने वडाले निर्णय गरेर ठाउँ तोकिने बताइएको छ ।हालै सरकारले बिदेशमा कठिन अवस्थामा रहेका नेपालीलाई प्राथमिकताका साथ स्वदेश ल्याउने निर्णय गरेको छ। गाउँपालिकाले आफ्नो
आफ्नो पालिकाबाट बिदेश गएकाहरुको तथ्याङ्क संकलन गरिरहेको अध्यक्ष लोप्चनले जानकारी दिएका छन विदेश फर्केर आउनेहरुलाए लक्षित गरि क्वारेन्टाइन बनाउने निर्णय गरेको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला