×

TUNGOON

प्युटारमा बैकल्पिक सिकाई प्रणालीका लागि टोल समूह गठन गरिने



प्रकाश थिङ

ललितपुरको प्युटारमा शैक्षिक सुधारका लागि पाठ्यपुस्तक र बैकल्पिक सिकाई प्रणालीका लागि टोल सिकाई समुह गठन गरेको छ ।
बागमती गाउँपालिका वडा नं. ४ स्थित प्युटारमा रहेको शिक्षा समितिले उक्त निर्णय गरेको हो प्युटारमा उच्च माध्यमिक स्कुल मा वि प्रा वि गरि ८ वटा हाल संचालन मा रहेको छ।

कोराना भाइरसको कारण बन्द भएको शैक्षिक गतिविधि सुधारका लागि उपलब्ध शिक्षकहरुलाई सो सिकाई समुहमा गएर सिकाई सहजिकरण गर्ने, गाउँ बाहिरा रहेको शिक्षकलाई अनलाइन र टेलिफोनमार्फत सहजिकरण पहल गर्नेछ,

यसैगरी प्रथम त्रैमासिकको मुल्यांकका लागि असार १ गते देखि लागु हुने भएको छ।भने केही वर्ष देखि बागमती गाउँ पालिकाले स्कुलमा बिध्थर्ीहरु कम भएको स्कुल खारेजी गर्ने । केही मा गाप्ने योजना अनुसार केही स्कुल को दरबन्दी पनि खारेज गरेको थियोे वडा नं ४प्युटारमाभने स्थानीय बुद्धि सरोकारवालाहरु ले खारेज भन्दा पनि स्थानीय समुदायको संघर्ष बाट स्थापित स्कुल लाई केन्द्रीय तथा स्थानीय सरकारले गरेको समायोजन तथा एकीकरण विषयमा भने वडाभित्र रहेको स्कुलहरु सबै यथावत रहने बताएका छन गाउँमा केन्द्रीय तथा स्थानीय सरकार को नीति अन्तर गत बागमती गाउँ पालिका भित्र स्कुलहरु समायोजन तथा एकीकरण गर्दै अाएकोमा केही वडाहरु स्थानीय को विरोधका कारण सो स्कुल मर्ज तथा खारेजीको लागि पाएका छैन । यो विषय का लागि गाउँ पालिकाले वडा लाई जिम्मेवारी दिएको थियो प्युटारमा उक्त विषयमा छलफल का लागि जेष्ठ ३० गते वडा को सकृयता मा स्थानीय सरोकारवाला तथा स्कुल ब्यबस्थापन समिति का अध्यक्ष बुद्धिजीवी सहभागी मा विषेश छलफल भएको थियोे । यो बहसको विषय भएको ले केही वर्ष संचालन गर्ने यदि समायोजन तथा खारेजी गर्नु परेमा सबैको सुझाव अनुसारखारेजी तथा समायोजन गर्ने वडा अध्यक्ष नारायण बहादुर घलेले बताए ।स्थानीय सरकार नितिअनुसार स्कुल समायोजन तथा खारेजी हुने भएको छ।जस्मा उच्च मा वि निमावि प्रा वि केहीमा कक्ष ३ सम्म संचालन हुने भएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला