•  
  •  
  •  
  •  
  •  
  •  
ललितपुर, गायक अमन तामाङ(रियाज)को नयाँ गीत डम्फुको तालैमा गीतको अडियो भिडियो बजारमा आएको छ।जिग्मे मिडिया अफिसियल युटुबा च्यानलबाट उक्त गीतको अडियो, भिडियो बजारमा ल्याएको छ। यस गीतको अफिसियल भिडियो पनि दर्शकमाझ चाडैं ल्याउने तयारी गर्दै छन्। गायक तामाङले गायको यो तेस्रो सेलो गीत हो। उनले आधुनिक र सेलो गरि एक दर्जनको हरहरिमा करिब करिब गीतहरू गाय सकेका छन् । जति पनि उनले गायका गीतहरु आफनै शब्द र आफैले संगीत भरिएका छन् भने उनको पहिलो डेबुट एल्बम “इन्ट्री”मा समाबेश गरेको दुई गीत ‘हेर्दा तिमीले’ र ‘भिजेको परेलीमा’ भने अहिलेका चर्चित रचनाकार बिनु क्षितिजको शब्दमा रहेको छ।