Spread the love
  • 243
  •  
  •  
  •  
  •  
  •  
    243
    Shares


प्रकाश थिङ

ललितपुर क्षेत्र नं १ (ख) बाट निर्वाचित बागमती प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले आगामी आर्थिक वर्ष २०७७/२०७८को विकास बजेट लाई विकास वर्ष को रुपमा चिनाउनका आफ्नो क्षेत्रमा भित्र महत्त्वाकांक्षी योजना सार्वजनिक गरेका छन्न। सञ्जेलले भौतिक प्रदेशको पुर्बाधार तथा योजना मन्त्रालयबाट परेका योजनाहरु केही रुपमा सार्वजनिक गरेका छन्न भने सडक बाहेक कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन विकासका लागि आएको बजेट योजनाको विषयमा थपअरु केही विवरण आउन बाँकी रहेको जानकारी सांसद सञ्जेलले दिएका छन् ।

१) बगुवा प्युटार आश्राङ गिम्दी ठुलादुर्लुङ चन्दनपुर सडक आयोजना रु ८ करोड
२) बगुवा,प्युटार,आश्राङ ,गिम्दी, ठुलादुर्लुङ चन्दनपुर सडक आयोजना (डि.पि.आर.र निर्माण सहित) रु ५० लाख
३)बागमती गाउँपालिका केन्द्र जोड्ने सडक रु १ करोड
४) कान्तिलोकपथ बिर्खेधाराबाट दलचोकी शंखु इकुडोल हुँदै आश्रङ लुकुनिबेसी जोड्ने सडक रु७० लाख
५) गो . न. पा. टाहखेल न्यौपाने गाउँ बडिखेल हुँदै टौखेल जाने सडक रु ७० लाख
६) कुस्लेचौर झ्यालिपाटी जोड्ने सडक रु ५० लाख
७) माल्टा भञ्ज्याङ् माल्टा जोड्ने सडक रु ५० लाख
८) गो.न.पा.वडा नं १० छम्पी कोटडाँडा डुकुछाप जाने सडक रु ५० लाख
९) गो.न.पा. १० टाहाखेल चौतारा हुँदै मुलडोल खसिमार बडिखेल सडक ललितपुर रु३० लाख
१०) गो.न.पा.११ ठुलोपोखरी पाउली सडक रु२० लाख
११) गो.न.पा.११ सरस्वती चौरदेखी न्हकद सडक रु२० लाख
१२) गो.न.पा.७ बुरुनचुली छम्पी कोटडाँडा छम्पी ९ सडक रु२० लाख
१३) बुलुचौर बाट भित्री बाटो जोड्ने सडक गो.न.प.११ रु २०लाख
१४) टिकाभैरव लप्से कोटडाँडा हुँदै कान्तिलोकपथ जोड्ने सडक गो.न.पा.६ रु २०लाख
१३) भट्टेडाँडा हुँदै कोन्ज्योसोम गा.पा. शंखु हुँदै कतवन सडक बागमती गा.पा. ३ रु २० लाख
१४) बागमती पुल बागमती गा.पा. ५० लाख
१५) पाटन जिल्ला अस्पताल रु ५० लाख
१६) बागमती गाउँपालिका स्तरीय अस्पताल रु ६० लाख
१७) थुम्कीबेँसी हुलाकभञ्ज्याङ बड्केथुम मोटरबाटो निर्माण तथा स्तरोन्नति(बाग्मती गापा -७) – रु ३० लाख
१८) घुसेल सामुदायिक भवन निर्माण(बाग्मती गापा-१) – २० लाख
१९) झाँक्रीडाँडा महाङ्कालखोल्सा भट्टेडाँडा जोड्ने मोटरबाटो स्तरोन्नती(बाग्मती गापा-३) – २५ लाख
२०) नागटार हेल्टार मोटरबाटो स्तरोन्नति (बागमति गापा-७) – २५ लाख
२१) दलचोकी भ्युटावर तथा पर्यटन विकास (कोञ्ज्योसोम गापा-३) – ५० लाख
२२) टाहाखेल मूलडोल सडक स्तरोन्नति(गोदावरी नपा-१०) – ३५ लाख
२३) प्युटार फुर्केडाँडा ,धनडाँडा हुँदै आश्राङ जोड्ने सडक रु ९ लाख
२४) भट्टेडाँडा माकलखोल्चा हुँदै झाँक्रीडाँडा जोड्ने सडक रु ९ लाख