×

TUNGOON

खेलाडी तथा प्रशिक्षणलाई सम्मान


ललितपुर को गोदावरी नगरपालिकाले बिहिबार आयोजन गरेको गोदावरी नगरसभामा १३ औ सागका पदक विजेता तथा प्रशिक्षकहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । सम्मानित हुनेमा उसु तर्फबाट कास्य पदक बिजेता निकेस श्रेष्ठ,प्रशिक्षक दिपक श्रेष्ठ र गगाराम महर्जन रहेका छन् ।
सागमा नेपालले उसु बाट ६ स्वर्ण पदक र करातेमा १० स्वर्ण पदक जितेको थियो ।
खेलाडीहरुलाई नगरपालिकाले निकेस श्रेष्ठाई नगद एक लाख सहित सम्मान यसैगरी प्रशिक्षकद्वय श्रेष्ठ र महर्जनलाई जनही दुई दुई लाख सहित सम्मन गरेको नगर प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनु भएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला