×

TUNGOON

एनआइसीमा आफैं खाता खोल्न सक्ने


काठमाडौ,साउन १२- एनआइसी एसिया बैंकले आफैं बैंकको शाखा पुगेर डिजिटल माध्यमबाट बचत खाता खोल्न मिल्ने ‘डिजिटल एकाउन्ट ओपनिङ’ प्रणाली सुरु गरेको छ।

डिजिटल एकाउन्ट ओपनिङ’ प्रणालीमार्फत भौतिक फारामको सट्टा फोटो, औंठाछाप,हस्ताक्षर कागजात लगायत विवरण डिजिटल प्रणाली बाटै भरी बचत खाता सहज तरिकाले खोल्न सकिने बैंकले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला