×

TUNGOON

सटडाउनको त्रास जनतामा, कतै लकडाउन जस्तै त होइन


स्थानीय प्रशासनले काठमाडौ उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन् ।यसलाई सरकारले सटडाउन भनेका छन् ।सट्डाउन भनेको जिल्ला प्रशासन कार्यालयबाट वितरण हुने अत्यावश्यक बाहेकका सेवा मात्र पर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौ स्पष्ट पारेको छ।

आइतबारदेखि लागू हुने यश ब्यवस्थाले निजि क्षेत्रलाई कुनै प्रभाव पार्ने छैन ।यातायातका साधनहरु जोरबिजोर नम्बरका आधारमा नियमित चल्ने छन् ।हिड्डुल गर्न नियमानुसार सहजै पाउने छन् ।लकडाउनमा जस्तो पुरै बन्द हुदैन र कुनै ठाउँमा कोरोना पोजिटिभ देखेमा सोही ठाउँमा सिल गर्ने हो र सिमा क्षेत्रहरूबाट संक्रामाण बढी हुने भएकोले परिक्षण दायारा बढाउनु पर्ने बिज्ञहरुको भनाइ छ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछी प्रशासन ले सरकारी कार्यालय हाताभित्र हुने भिड नियन्त्रण गर्न यसो गरेको हो।विज्ञहरुले पनि कोरोना नियन्त्रण लागि कडाइ गर्नु पर्ने बताइरहेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला