×

TUNGOON

तनावलाई कसरी मुक्त बनाउन सकिन्छ


आज भोलि मानिसहरु खुशी भन्दा नि तनावको जीन्दगी बाचेको हुन्छन् । हरेक ब्यक्तिहरु केही न केही तनाब मा रहेको हुन्छ। मानिस भएर जन्म लिए पछि पीडा त अवश्य नै हुने भयो तर पिडा र तनावबाट मुक्त चाहिँ कसरी हुने भन्ने कुरा तल उल्लेख गरेका छन् !

  1. दैनिक १० मिनेट सम्म गीत गाउने हो भने तनावबाट मुक्त हुन सकिन्छ।गायनले शारीरिक सुन्दरता बढ्नुका साथै दीर्घजीवनमा समेत फाइदा पुर्याउछ।
  2. दिनभर भएका सबै नराम्रा घटना सुत्नु अघिसम्ममा बिर्सिसक्नुहोस।शान्त दिमाग सहित निदाउनहोस।त्यस्तै, विगतमा भएमा दु:खद घटना सम्झेर नपछुताउनुहोस।
  3. बिहान उठदा आफूलाई सकुसल पाउदा खुशी हुनुहोस् ।जसले तपाईंको उर्जा प्रदान गर्छ।
  4. आफुले आफुलाइ माया र सम्मान गर्नुहोस् ।यसले तपाईंको मनोबल बढाउछ र सफल व्यक्तितब बन्नुहुन्छ।
  5. सुत्ने उठ्नेदेखी आफना हरेक दैनिक क्रीयाकलाप तालिकाबद्द गर्नुहोस् ।हरेक क्षण रमाउन सिक्नुहोस।नयाँ कुरा जान्ने इच्छा जगाउनुहोस।
  6. परिवारसँग नियमित सम्पर्कमा रहनुहोस।जुनसुकै विषयमा पनि चाहिने भन्दा बढी केन्द्रित नहुनुहोस।
  7. आफ्नो जीन्दगी अरुसंग तुलना नगर्नुहोस् ।किनकि कसैको जिन्दगी का सबै कुरा तपाईंलाई मात्र नभएर कसैलाई थाहा हुँदैन ।
  8. अर्कालाई घृणा गरेर समय बर्बाद नगर्नुहोस् ।बरु खाली समय भए पुस्तक पढ्नुहोस।
  9. ९.सधै मुस्कुराउनु कोसिस गर्नुहोस।कम्तीमा दैनिक तीनजनालाई हसाउनुहोस।
  10. नाचेर पनि तनाव घटाउन सकिन्छ जसले गर्दा शरीरमा फूर्तिलो हुनाको साथै खुशी बनाउछ।
  11. ध्यान गरेर चिन्ता लाई मुक्त बनाइ नयाँ सोच को बिकास गरि सकारात्मक बाटोमा लम्किनको लागि सहयो

सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला