×

TUNGOON

ब्रेक फेल भएमा यसरी न्यूनीकरण गर्न सकिन्छ


भनिन्छ दशा बाजा बजाएर आउदैन।तपाईं कारमा हिड्दाहिड्दै अचानक ब्रेकफेल पनि हुन सक्छ।यो स्थितिमा आतियो भने दुर्घट्ना हुन सक्छ।यस्तो अवस्थामा पनि आफूलाई बचाउन भने सकिन्छ।त्यसका लागि हामी यी टिप्स अपनाओ।


१.कारको स्पिड लो गर्नुहोस् ।अनि,गियर पनि घटाउनुहोस।यसो गर्दा कारको गति अलि कम हुँदै जान्छ।


२.अरु ड्राइभर तथा ट्राफिकलाई संकेत दिनुहोस् ।हेजार्ड लाइट,हेडलाइट्स आदि बाल्नुहोस।अरुलाइ थाहा दिन हर्न बजाउनुहोस।


३.ब्रेक पाइडललाइ पटक पटक दबाउनुहोस।यसरी दबाब दिदा ब्रेक ले काम पनि गर्न सक्छ।


४.एसीलाइ सबभन्दा कुलेस्ट टेम्परेचरमा तथा अधिकतम फयान स्पिडमा लानुहोस।यसका साथै ,कारका सबै हेडलाइट्स सहित अन्य एक्सेसरिजलाइ पनि चालू गर्नुहोस् ।यसो गर्दा, केही किलोवाट पावर कम हुन्छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला