×

TUNGOON

यस्तो छ आजको सुनको मुल्य



काठमाडौं । असोज २८ गते
आज नेपाली सुन,चाँदी बजारमा सुन र चाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मुल्य भाउ ६ सयले घटेर ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९५ हजार १ सर रूपैयाँमा कारोबार भएको थियो।त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला २० रूपैयाँले घटेर १२ सय ५ रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार चाँदी प्रतितोला १२ सय २५ रूपैयाँमा कारोबार भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला