×

TUNGOON

सुनको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?


काठमाडौं। असोज ३० गते
आज नेपाली सुन चाँदी बजारमा सुनको मुल्यमा सामान्य बृद्धि भएको छ ।आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ९४ हजार ९ सय रूपैयामा कारोबार भैरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो ।

C

आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १२ सय रूपैयाँमा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला