Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share


काठमाडौं । कात्तिक ५ गते
नेपाली सन,चाँदी बजारमा आज सुन, चाँँदीको मुल्यमा सामान्य बृद्धि भएको छ । बुधबार सुनको मूल्य ८ सयले बढेर तोलाको ९५ हजार ५ सयमा कारोबार भैरहेको छ ।

मंगलबार सुन ९४ हजार ५ सयमा कारोबार भएको थियो।त्यस्तै आज तेजावी सुनको मुल्य पनि प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ । त्यसैगरी आज चाँदीको मुल्य तोलामा ३० रुपैयाले बढेर तोलाको १२ सय ४० मा कारोबार भइरहेको नेपाल सुन,चाँदी व्यावसायी महासंघले जनाएको छ ।