Spread the love
  • 11
  •  
  •  
  •  
  •  
  •  
    11
    Shares

काठमाडौं । कार्तिक-६

आसमान वाईबा र अमिता दोङद्वारा अभिनित “तिम्रो याद बिना” बोलको गीतको म्युजिक भिडियोको छायांकन आज अन्तिम दिन भक्तपुरको पाईलटबाबा डाडामा पुगेर सकिएको छ ।

गीतकार कुमार स्याङबाको रचना ,चर्चित गायक तथा संगीतकार निमा दोङको रहेको उक्त गीतमा मंगोलियन लोकप्रिय चर्चित गायक राजु लामा र चर्चित गायिका निर्माला घिसिङको एकदमै सुमधुर आवाज रहेका लब सङ्ग मा मोडल तथा समाजसेवी आसमान वाइवाको प्रस्तुति रहेको छ ।

अजय स्यङ्तानले निर्देशन रहेको छ भने भिडियो छायांकन तथा ड्रोन क्याप्टेन विक्रम मोक्तान रहेको छ । काठमान्डु टोखा ग्रीन प्यालेश,काभ्रेको भ्यु टावर र दोलखा कालिन्चोक र पाईलटबाबा डाडाको समेत दृश्य रहेको छ भने आज ६ दिनमा सूटिङ सम्पान भएको र भिडियो उत्कृष्ट बनाउनका लागी अलिक धेरै मेहेनत परेको बताउदै अब छिटै बजारमा आउने भन्नु हुन्छ मोडल तथा समाजसेवी आसमान वाईबा ।

भिडियो हेर्नुस