×

TUNGOON

बढ्यो सुनको मुल्य


xकाठमाडौं । कात्तिक १६ गते
आज नेपाली सुन,चाँदी बजारमा सुनको मूल्यमा ५ सय बृद्धि भएको छ । शुक्रबार सुनको मूल्य तोलामा ९४ हजार ५ सयमा कारोबार भएकोमा आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ५ रहेको नेपाल सुन,चाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार १९५ रहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला