Spread the love
  • 23
  •  
  •  
  •  
  •  
  •  
    23
    Shares

टेलिभिजनको दुनियामा थपिए अर्को एउटा हास्य व्यङ्गात्मक टेली चलचित्र हेप्नी । कलाकार तथा निर्देशक टेकेन्द्र कार्कीले निर्देशन गरेको समाजमा हुने गरेका सम-समायिक बिषय बस्तुलाई समेट्दै आएको नेपाली टेलिचलचित्र हेप्नी ॐकार HD मार्फत प्रतेक आईतबार राती ठिक ८:३० बजे बाट ९:00 बजे सम्म प्रशरण भइरहेको छ ।

टेली चलचित्र हेप्नीमा हिरो राई, भाले (सुसन राई), कार्की सर (टेकेन्द्र कार्की), सीम्रन राई, नकुल गौतम, मनु खतुन, भिमसेन गौतम (उदाश), सन्तोश पराजुलि, आचल के.सि., रम थापा, श्रीया नेपाल, श्रुती नेपाल, सुरिक्षा कार्की, हरी खड्का, अनिता श्रेष्ठ, दिपेश कोईराला, रोहित कार्की, गिता थापा लगायतका कलाकारहरुको अभिनया देख्न पाउनेछन ।

अनिल खड्गी र बिजय जिरेलले निर्माण गरेको टेलिचलचित्र हेप्निमा छायाङ्कन रामेश्वर जिरेलको रहेको छ भने पोष्टप्रोडक्सन स्काई डिजिटल प्रोडक्सनले गरेका छन ।

हेप्नी भाग-५ हेर्नुस