×

TUNGOON

सुन,चाँदीको मूल्यमा भारी गिरावट



काठमाडौं । कात्तिक २५ गते
आज नेपाली सुनचाँदी बजारमा सुन,चाँदीको मूल्यमा भारी गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोलामा ३ हजार ४ सय रुपैयाँले घटेर ९४ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार छापावाल सुन तोलामा ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजावी सुन ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैबीच आज चाँदी तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भैरहेको सोमबार चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ रहेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला