×

TUNGOON

आज सुनको मूल्यमा गिरावट, कति पुग्यो तोलाको ?


काठमाडौं । कात्तिक २७ गते
आज नेपाली सुनचाँदी बजारमा पहेलो धातु अर्थात् सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदी मुल्य भने स्थिर रहेको छ ।

आज सुन प्रतितोला २ सयले घटेर ९४ हजार ७ सय र तेजाबी सुनको मूल्य ९४ हजार २ सयमा कारोबार भैरहेको नेपाल सुन,चाँदी व्यावसायी महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १ हजार २२० मा कारोबार भइरहेको छ । त्यस्तै बुधबार सुन प्रतितोला १ सयले बढेर ९४ हजार ९ सयमा कारोबार भएको थियो भने चाँदीको मूल्य ५ रुपैयाँले बढेर १२ सय २० रुपैयाँ तोलामा कारोबार भएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला