Spread the love
  • 7
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares


काठमाडौं । कात्तिक २८ गते

आज नेपाली सुन,चाँदी बजारमा पहेलो धातु अर्थात् सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९५ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

C

यसअघि बिहीबार सुनको मूल्य ९४ हजार ७ सय रुपैयाँ कायम रहेको थियो । यस्तै तेजावी सुन आज तोलामा ९४ हजार ७ सयमा रुपैयाँमा कारोबार भएको छ । महासंघले विगत ३ दिनयता चाँदीको मूल्य भने स्थिर रहेको जनाएको छ । आज चाँदी तोलामा १ हजार २२० रुपैयाँमा कारोबार भएको छ ।