Spread the love
  • 8
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares


काठमाडौं । मंसिर ४ गते
नेपाली सुन चाँदी बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । आज छापावाल सुन प्रति तोला ९४ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाल सुन प्रति तोला ९५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रति तोला ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ । हासंघका अनुसार आज चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १५ रुपैयाँ कारोबार भैरहेको छ भने बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ३० रुपैयाँ कारोबार भएको थियो ।