Spread the love
  • 6
  •  
  •  
  •  
  •  
  •  
    6
    Shares


काठमाडौं । मंसिर ७ गते
आज नेपाली सुन,चाँदी बजारमा सुनको मुल्यमा बृद्धि भएको छ । आज सुनको मुल्य तोलामा ३ सय रुपैयाँ बढेको हो ।

सुन आज प्रतितोलामा ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।शुक्रबार सुनको मुल्य तोलामा ९४ हजार रुपैयाँ तोकिएको थियो । आज चाँदीको मुल्यमा भने कुनै घटबढ भएको छैन । आज चाँदी तोलामा १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।