Spread the love
  • 15
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares


काठमाडौं। मंसिर १० गते
आज नेपाली सुन,चाँदी बजारमा सुनको मुल्यमा गिरावट आएको छ । आज सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

C

मंगलबार सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबारको तुलनामा आज चाँदीको मुल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार १ सय ८० रुपैयाँ कायम भएको छ ।