×

TUNGOON

२०६६ देखि तामाङ मौलिक गित/संगीतमा निरन्तरता शेराप रुम्बा


२०६६ साल देखि आफ्नो तामाङ मौलिकता बोकेको गित संगीतमा संघर्ष गर्दै आएको गायक हो शेराप रुम्बा |

नुवाकोट जिल्लाको दुप्चेश्वर गा.पा. वडा न. ५, काम्चोक माङसममा अक्कल सिङ रुम्बा र सानू कान्छी थिङको कोखामा वि.स. २०४३ साल जेठ महिन ८ गते जन्मिनु भएको हो | गित संगीतको दुनियामा संघर्षरत रुम्बा देश तथा बिदेशको कार्यक्रमहरुमा पनि उति नै बेस्ता हुने गरेको छ तेस्तै पहिलो गित स्वोर्गिय योगिता मोक्तानको साथ २०६६ सालमा पहिलो गित रेकर्डिङ भएको थियो भने पहिलो गितमा शब्द/संगीत बुद्ध योन्जानको रहेछ छ |

शेराप रुम्बाको गित हेर्नको लागी तलको लिङ्कमा जानुहोस

हितकारी मैच्याङ बरिष्ठ गायक तथा सङ्गितकार चन्द्र कुमार दोङको संगीत रेकर्डिङ गरिएको थियो । मायाला हालखबरमा शब्द/संगीत गरेको थियो । पछिल्लो समयमा भने बरिष्ठ शब्द तथा संगीतकार लालबहादुर योन्जानको शब्द संगीतमा दर्जनभन्दा धेरै स्वर दिइसकेका छन । अहिले सम्ममा बात्ती त बाल्ने तेलमा, कानमा डुङरी सिरामा फुल ,नाका मामा कोदे कोदे फुम गोर ङा , निङ्गाले नाम्स , सोइनाम क्लाङ्बा, सुनाको जान्तार हिराको हार , बोन्बोम सोइ सोइ ला खाजी, बेसिको अमृत क्यारपालो लगायत दर्जनभन्दा गित चर्चा रहेको छ । थास्युको आमा म्हिला ह्युल, नुवाकोट गुल्फु ग्लान दारबार ,दोङराप साल तेवा म्हिला केवा , परदेश लाएको मायाले लगायत गितहरु रेकर्डिङको क्रममा रहेको छ ।

शेराप रुम्बाको गित हेर्नको लागी तलको लिङ्कमा जानुहोस


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला