Spread the love
  • 5
  •  
  •  
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं । मंसिर १२ गते

आज नेपाली सुन, चादी बजारमा पहेलो धातु अर्थात् सुनको मुल्यमा गिरावट आएको छ । आज सुनको मुल्य तोलामा २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

C

आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सयमा कारोकार भैरहेको छ भने बिहिबार सुनको मूल्य ९१ हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ८ सयमा कारोबार भैरहेको महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १६५ रहेको महासंघले जनाएको छ ।