Spread the love
  • 1
  •  
  •  
  •  
  •  
  •  
    1
    Share


काठमाडौं । मंसिर १४ गते
नेपाली सुनचाँदी बजारमा आज सुनको मुल्य तोलामा ६ सयले गिरावट आएको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ७ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मूल्य ९० हजार २ सय निर्धारण गरिएको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि घटेकोको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १५० रहेको महासंघले जनाएको छ ।