×

TUNGOON

आज सुनको मुल्यमा बृद्धि



काठमाडौं । मंसिर १७ गते


आज नेपाली सुन,चाँदी बजारमा पहेलो धातु अथार्त् सुनको मुल्यमा सामान्य बृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजारमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ९० हजार ५५० निर्धारण गरिएको छ । मंगलबार सुनको मूल्य ९० हजार ५ सयमा कारोबार भएको थियो । आज तोलामा ५ सयले बढेको महासंघले जनाएको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ जार १८५ रहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला