×

TUNGOON

आज सुन,चाँदीको मुल्यमा बृद्धि, कती पुग्यो तोलाको ?



काठमाडौं । मंसिर १८ गते
आज नेपाली सुन,चाँदी बजारमा सुन,चाँदीको मुल्यमा बृद्धि भएको छ । आज छापावाला सुनको मुल्य तोलामा १ हजार ६ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन तोलाको ९१ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ । यसैगरी आज चाँदीको मुल्य पनि तोलामा २० ले बढेर प्रतितोला १ हजार २ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला